सोचेजस्तै बनाइदेउन
Posted onरगत जाँच्न त अस्पताल जानुपर्छ आफ्नो दिमाग नाप्न जान मिल्ने ठाउँ बनाइदेउन मरो मनमा के चलिराछ भनि नाप्न मिल्ने साधन बनाइदेउन भोली म के गर्च्छु भनि हेर्न सक्ने लेन्स बनाइदेउन।। को कस्तो छ भनेर हेरेर नै थाहा पाउना सक्ने चस्मा बनाइदेउन मैले कसलाई घृणा अनि कसलाई माया गर्छु भनि नाप्न मिल्ने यन्त्र बनाइदेउन मैले उड्न […]