Poem

सोचेजस्तै बनाइदेउन

Posted on

रगत जाँच्न त अस्पताल जानुपर्छ आफ्नो दिमाग नाप्न जान मिल्ने ठाउँ बनाइदेउन मरो मनमा के चलिराछ भनि नाप्न मिल्ने साधन बनाइदेउन भोली म के गर्च्छु भनि हेर्न सक्ने लेन्स बनाइदेउन।। को कस्तो छ भनेर हेरेर नै थाहा पाउना सक्ने चस्मा बनाइदेउन मैले कसलाई घृणा अनि कसलाई माया गर्छु भनि नाप्न मिल्ने यन्त्र बनाइदेउन मैले उड्न […]

Poem

स्थानीय चुनावको सन्धर्भमा एउटा कविता

Posted on

एक फेर फेरी विकासको ढोका खुल्न लागिराछ सबै नेता गाउँ गाउँमा खुट्टा ढोगीराछन् ।। फेरी एक फेर देशले काँचुली फेर्ला जस्तो लागिराछ अब स्वर्ग स्वर्ग नै अनि नर्क नर्क नै हुन्छ जस्तो लागिराछ।। ठूला ठूला नेता देशभर घुमिराछन् गाउँ गाउँमा गै मतदान मलाई भनी बिन्ती गरिराछन्।। दसौं वर्षपछी गाउँमा गै आशा जागाइराछन् विकास गर्छु भनी […]